दफा ४
विदेशी लगानी अन्तर्गत स्थापना हुने उद्योगहरूका लागि अनुमति
४. विदेशी लगानी अन्तर्गत स्थापना हुने उद्योगहरूका लागि अनुमति
४.१ अनुसूची (१) मा तोकिएका उद्योगहरूमा विदेशी लगानीको अनुमति दिइने छैन अन्य उद्योगमा विदेशी लगानी गर्न अनुमति लिनु पर्नेछ ।
४.२ ठूला र मझौला उद्योगहरूमा मात्र शतप्रतिशतसम्म विदेशी लगानी अनुमति दिइनेछ । घरेलु तथा साना उद्योगहरूमा प्रविधि हस्तान्तरणको अनुमति दिइनेछ ।